
कथा हिजो को पहिलो एपिसोड आज २०५८/०४/२२ मा जारी भएको छ। कथा हिजो को डकुमेन्ट्री तरिकाको एउटा कार्यक्रम हो। यस डकुमेन्ट्रीमा कथा हिजो को टिमले ७५ बर्ष माथिका वृद्ध आमा बुवा निर गएर उहाँहरुले भोगेका जीवनको बारेमा सोध्ने गर्छन्। पहिले र अहिलेको पिडीमा के के भिन्नता र परिवर्तनको बारेमा सोध्छन्। कला, संस्कृति, सीप, जागिर, खानपान, नियमकानुन, जीवनशैली आदि: यी सबैको बारेमा जानकारी लिन्छन।
यो कार्यक्रम मार्फत कथा हिजो को सम्पूर्ण टिम मिलेर अहिलेको पिडी र अब आउँदै गरेको पिडीको लागि इतिहास लेख्दै छन्। पहिलेको नेपाल र नेपाली संस्कृति, नियम, चालचलनका बारेमा उनीहरूलाई थाहा दिनेछन्। अहिलेका पिडीहरुलाई दूध के बाट आउँछ भन्दा पोकाबाट आउँछ र चामल के बाट आउँछ भन्दा बोरा बाट आउँछ भन्ने जस्ता जवाफ हरु सुन्न पाइन्छन्।
जिवन बाट हार मनिसकेका मानिस हरु लाई वृधा अमा बुबा का प्रेनादाइ कथा हरु बाट जीवन जिउन प्रेरित गर्दछ । अहिले र अब आउदै गरेको पीडि ले जीवन के हो ? खुसी के हो ? मया के हो ? र जीवन सथी को महत्त्व के हो ? अदि जस्ता सबै कुरा कथा हिजोको कार्यक्रम बाट सिक्न सकिन्क्छ । यो कार्यक्रम कथा हिजोको मुख्य उदस्य अहिले र अब औउदै गर्यको पिडि लाई इतिहस र जिन्दगी बारेमा सिकाउने हो ।
क्था हिजोको कर्यक्रम Samyam Tech and Media Group ले produce गरेरहेको छ । कथा हिजोको टिम(team) सधै प्रयोजक को खोजिमा छ। नेपाल बहिराका मनिस हरु को लागि Go Fund Me को सथ साथै e-sewa बैंक टरान्स्फेर छ्न । जस बाट इछुक माहानुभाव हरु आफ्नो प्रायोजक मार्फत मदत गर्न सक्नुहुनेछ । हामी आसा गर्दछ कि उनिहरुको भर्खरओ उधम सफल हुनेछ।